आईसीसी विश्वकप लिग-२ मा आज नेपाल र नेदरल्यान्ड्स खेल्दै
barnanmedia.com · Thu Jul 23 01:58:07 GMT 2026
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणत्मक सिरिजको दोस्रो खेलमा बिहीबार नेपालले आयोजक नेदरल्यान्ड्ससँग् खेल्दैछ।
नेदरल्यान्ड्सको युट्रेचस्थित स्पोर्ट्सपार्क मार्सचल्करविर्ड मैदानमा हुने यो खेल नेपाली समय अनुसार दिउँसो २ : ४५ बजेदेखि सुरु हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)