सम्पत्ति शुद्धीकरणको मुद्दामा तानिइन् अधिकारीकी श्रीमती केसी
newsofnepal.com · Thu Jul 23 02:06:16 GMT 2026

काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धानले नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीकी श्रीमती सुफल केसी भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा संलग्न रहेको भन्दै त्यसमा अनुसन्धान गर्न नेपाली सेनालाई पत्राचार गरेको छ । श्रीमती केसी नेपाली सेनाका प्राविधिक सहसेनानी हुनुहुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)