विश्वकपको समूह चरणबाटै बाहिरिएपछि प्रशिक्षकले दिए राजीनामा
setopati.com · Sun Jun 28 09:42:00 GMT 2026
विश्वकप फुटबल २०२६ को समूह चरणबाटै बाहिरिएसँगै स्कटल्याण्डका मुख्य प्रशिक्षक स्टिभ क्लार्कले आफ्नो पदबाट राजीनामा दिएका छन्।
शनिबार दिउँसो अन्य खेलहरूको नतिजा सार्वजनिक भएसँगै स्कटल्याण्ड प्रतियोगिताबाट आधिकारिक रूपमा बाहिरिएको थियो। त्यसको लगत्तै ६२ वर्षीय क्लार्कले पद त्याग्ने निर्णय गरे।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)