दूरसञ्चार प्राधिकरणमा एनसेलको दबदबा
rajdhanidaily.com · Thu Jul 23 02:10:19 GMT 2026
एनसेलमा १३ वर्ष काम गरेका कर्मचारीलाई नियमनको जिम्मा
काठमाडौं । स्मार्ट सेल लिलामी प्रक्रियामा भएको कानुनी र प्रक्रियागत बदमासी ‘मिलाउन’ र सरकारी स्वामित्वमा जाँदै गरेको एनसेल आजियाटालाई कम मूल्यांकनमा पुनः आफ्नो स्वामित्वमा ल्याउने नियतका साथ एनसेल व्यवस्थापनले दूरसञ्चार प्राधिकरणमा आफ्ना कर्मचारीलाई सदस्य बनाएको खुलेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)
नेपाल दूरसञ्चार प्राधिकरण