निजी क्षेत्र र सरकारबिच प्रभावकारी समन्वय स्थापित गर्नु पर्नेमा उद्योगी व्यवसायीको जोड
dcnepal.com · Thu Jul 23 02:21:43 GMT 2026

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत विभिन्न वस्तुगत संघ–संस्थाको प्रतिनिधित्व रहने वस्तुगत परिषद् गठन गरिएको छ । परिषद् गठनसँगै नवनियुक्त सदस्यहरूलाई मनोनयन पत्र हस्तान्तरण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)