यी हुन् बाढी–पहिरोका कारण अवरुद्ध भएका राजमार्ग
nepalviews.com · Thu Jul 23 02:26:00 GMT 2026

काठमाडौं । देशभर भइरहेको लगातारको वर्षाका कारण आएको बाढी र पहिरोले पाँचवटा प्रदेशका दर्जनौँ मुख्य सडक तथा राजमार्गहरूमा यातायात सेवा प्रभावित भएको छ। प्रहरी र सडक विभागको विवरणअनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न खण्डहरूमा सडक अवरुद्ध वा प्रभावित बनेका छन्।
कोशी प्रदेशमा भोजपुरको मध्य पहाडी लोकमार्गमा एकतर्फी मात्र यातायात चलेको छ भने इलामको मेची राजमार्ग र खोटाङको मध्य पहाडी लोकमार्ग (दिक्तेल रुपाकोट खण्ड) पूर्ण रूपमा अवरुद्ध छन्। यद्यपि, इलाममा वैकल्पिक मार्गको व्यवस्था मिलाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)