आन्दोलनले राष्ट्रव्यापी स्वरूप लिँदै, मोदी सरकारमाथि बढ्दै दबाब
barnanmedia.com · Thu Jul 23 02:39:42 GMT 2026

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीस्थित जन्तर–मन्तरमा जारी विद्यार्थी आन्दोलनमा बुधबार प्रदर्शनकारीहरूको भीड थप बढेको छ । परीक्षा घोटालापछि जवाफदेहिता र शिक्षा प्रणालीमा सुधारको माग गर्दै सुरु भएको आन्दोलनका नाराहरू अहिले देशभरका विभिन्न सहरमा गुञ्जिन थालेका छन् ।
सामाजिक सञ्जालमार्फत सञ्चालित ‘ककरोच जनता पार्टी’ आन्दोलनको नेतृत्वमा भइरहेको यो प्रदर्शन सन् २०२४ मा प्रधानमन्त्री नरेन्द्र मोदी पुनः निर्वाचित भएयताको उनको सरकारका लागि सबैभन्दा ठूलो चुनौतीका रूपमा हेरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)