अष्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
nagariknews.nagariknetwork.com · Thu Jul 23 02:44:46 GMT 2026

अष्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड–२०२६’ हुने भएको छ। १७ डिसेम्बर २०२६ मा नवौं संस्करण पहिलो पटक अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने भएको हो।
नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी र भारा इन्टरटेनमेन्ट अष्ट्रेलियाबीच औपचारिक सम्झौता भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)