पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु
barnanmedia.com · Thu Jul 23 02:51:16 GMT 2026

काठमाडौं । पाल्पाको तिनाउ गाउँपालिका–३ छहरागैरामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पाल्पाको तिनाउँ गाउँपालिका–३ सिसुवाका ३५ वर्षीय हेमबहादुर लम्तरी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)