झलनाथ भन्छन्: मदन–आश्रित हत्या कम्युनिस्ट आन्दोलनविरुद्धको षड्यन्त्र
nagariknews.nagariknetwork.com · Sun Jun 28 09:44:17 GMT 2026

नेकपाका नेता झलनाथ खनालले जननेता मदन भण्डारी र जीवराज आश्रित को मृत्यु षड्यन्त्रमूलक रूपमा भएको दाबी गरेका छन्।
जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै खनालले यो घटना अत्यन्त रहस्यमय, कायरतापूर्ण र योजनाबद्ध ढङ्गले भएको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)