बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
setopati.com · Thu Jul 23 03:14:00 GMT 2026

बागमती प्रदेशमा गत आर्थिक वर्ष ४४ सडक पुल निर्माण सम्पन्न भएका छन्।
बागमती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत विनियोजित कूल रकममध्ये ६३.४० प्रतिशत खर्च भएको मन्त्रालयका प्रवक्ता मदनकुमार आले मगरले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)