बंगलामुखीमा पूजापाठ गर्न लामबद्ध भक्तजन
hamrakura.com · Thu Jul 23 00:00:00 GMT 2026
ललितपुर । ललितपुर महानगरपालिका–११ स्थित बगलामुखी मन्दिरमा पूजापाठ तथा दर्शन गर्न आएका लामबद्ध भक्तजन ।
बगलामुखी मन्दिरमा बिहीबार भक्तजनको विशेष भीड लागने गर्दछ । रासस
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)