अमेरिका र साउदी अरबबीच आणविक ऊर्जा क्षेत्रमा सहकार्य गर्ने सम्झौता
barnanmedia.com · Thu Jul 23 03:12:30 GMT 2026

काठमाडौं । अमेरिका र साउदी अरबबीच आणविक ऊर्जा क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौता भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले यो जानकारी दिएको हो ।
यो सम्झौताले वासिङ्टन र रियादबीच द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने अपेक्षा छ । अमेरिकी ऊर्जा विभागले बुधबार उक्त सम्झौतालाई ‘ऐतिहासिक’ भन्दै अमेरिकी कम्पनीहरूले साउदी अरेबियालाई आणविक प्रविधि उपलब्ध गराउने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)