अन्तर्राष्ट्रिय समुदायको सहयोग लिइरहेको बताए : प्रधानमन्त्री शाह
barnanmedia.com · Sat Aug 29 23:15:55 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढी प्रभावितको उचारका लागि अन्तर्राष्ट्रिय समुदायको सहयोग लिइरहेको बताएका छन्।
प्रधानमन्त्री शाहले शनिबार साँझ सामाजिक सञ्जालमार्फत बाढी प्रभावितको खोज, उद्धार र राहत वितरणमा भइरहेको कामको विवरण सार्वजनिक गरेका छन्। उनी दिनभर गरिएका कार्यको विवरण सामाजिक सञ्जालमार्फत नै सार्वजनिक गर्दै आएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)