‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
ratopati.com · Thu Jul 23 03:50:41 GMT 2026

जनकपुरधाम । कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाम धनुषाले मधेस प्रदेश सरकारद्वारा निर्धारित ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु गरेको छ ।
धान रोपाइँको समयमा रसायनिक मलको अभाव झेलिरहेका धनुषाका किसानलाई लक्षित गरेर स्थानीय तहको सिफारिसको आधारमा बफर कोटाको युरिया र डिएपी रसायनिक मलको वितरण सुरु गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)