चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण चाडपर्वपछि [फोटो फिचर]
nepalnews.com · Thu Jul 23 03:46:10 GMT 2026

काठमाडौँ। काठमाडौं चक्रपथ सुधार योजनाअन्तर्गत ८.२ किलोमिटर दूरीको दोस्रो चरणको कलंकी–बसुन्धारा खण्ड निर्माण कार्य चाडपर्व (दसैँ–तिहार)लगत्तै सुरु हुने भएको छ।
अन्तिम डिजाइन स्वीकृतिपछि चिनियाँ पक्षले चीनमै टेन्डर प्रक्रिया पूरा गरी निर्माण कार्य अघि बढाउने तयारी गरेको योजना प्रमुख आशिका पोखरेलले जानकारी दिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)