कलंकी–बसुन्धारा चक्रपथ विस्तार तिहारपछि
shilapatra.com · Thu Jul 23 03:51:00 GMT 2026

काठमाडौं चक्रपथ सुधार योजनाअन्तर्गत ८.२ किलोमिटर दूरीको दोस्रो चरणको कलंकी–बसुन्धारा खण्ड निर्माण कार्य चाडपर्व (दसैँ–तिहार) लगत्तै सुरु हुने भएको छ । अन्तिम डिजाइन स्वीकृतिपछि चिनियाँ पक्षले चीनमै टेन्डर प्रक्रिया पूरा गरी निर्माण कार्य अघि बढाउने तयारी गरेको योजना प्रमुख आशिका पोखरेलले जानकारी दिइन् ।
उनका अनुसार परियोजनाअन्तर्गत मुख्य एक्सप्रेस–वे बाहिरको सर्भिस लेन निर्माण नेपाली स्रोतबाट भइरहेको छ । उक्त कार्यको करिब ८० प्रतिशत प्रगति भइसकेको छ । केही स्थानमा कालोपत्र गर्न मात्र बाँकी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)