पन्ध्र वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध
hamrakura.com · Thu Jul 23 00:00:00 GMT 2026
पेरिस । फ्रान्सेली संसदले १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ । यो कानून फ्रान्सेली संसदले अनुमोदन गरेको थियो ।
यो सेप्टेम्बर १, २०२६ बाट लागू हुनेछ। यस नियमअनुसार १५ वर्ष मुनिका बालबालिकाले सामाजिक सञ्जाल खाताहरू सिर्जना गर्न सक्ने छैनन् । यस नियमको उद्देश्य बालबालिकाको मानसिक स्वास्थ्य सुधार गर्नु र साइबरबुलिङ रोक्नु हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)