पुष्पलाल स्मृति दिवसमा विपीलाई पनि सम्झिए ओलीले
setopati.com · Thu Jul 23 04:32:49 GMT 2026

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपामा संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औं स्मृति दिवसका अवसरमा श्रद्धाञ्जली अर्पण गर्दै विश्वेश्वरप्रसाद (विपी) कोइरालालाई पनि स्मरण गरेका छन्।
बिहीबार पुष्पलाल स्मृति दिवसका अवसरमा सन्देश जारी गर्दै ओलीले पुष्पलाल र विपी दुवै जनाले नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनमा असाधारण योगदान दिएको बताएका हुन्। उनले उनीहरूको योगदानबाट सिक्दै अगाडि बढ्ने प्रण पनि व्यक्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)