दमकमा तीन सवारी ठोक्किँदा साइकलयात्रीको मृत्यु
barnanmedia.com · Thu Jul 23 04:20:19 GMT 2026

झापाको दमकमा कार, साइकल र मोटरसाइकल एकापसमा ठोक्किँदा एक साइकलयात्रीको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबार साँझ दमक नगरपालिका–४ भाइरल रोडस्थित सङ्गम चोकको भित्री सडकखण्डमा आम्दाबाट ताराबारीतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ५४८२ नम्बरको कारले सोही दिशातर्फ गइरहेको साइकललाई सामान्य ठक्कर दिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)