प्रविधिको विकाससँगै 'आलोचनात्मक चेत' विकासमा जोड
nepalsamaya.com · Sun May 26 11:09:18 UTC 2024

काठमाडौं- पिपल्स क्याम्पसले आयोजना गरेको दुई दिने व्यवस्थापन सम्मेलन समापन भएको छ। प्राज्ञिक अनुसन्धानलाई निरन्तरता दिने उद्देश्यले राष्ट्रिय व्यवस्थापन सम्मेलन आयोजना गरिएको हो।
सम्मेलनमा पिएचडी तथा एमफिल गरिरहेका अनुसन्धानकर्मीहरूले आफ्नो शोधमा आधारित रहेर प्रस्तुति दिएका थिए। सम्मेलनमा १९ वटा कार्यपत्र प्रस्तुत भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)