तनहुँमा कार दुर्घटना: ५ भारतीय नागरिक घाइते
ekantipur.com · Sun May 26 11:10:42 UTC 2024

तनहुँ — आबुखैरेनी गाउँपालिका-१ सत्रसयमा आइतबार बिहान कार दुर्घटना भएकाे छ। उक्त दुर्घटनामा ५ भारतीय नागरिक घाइते भएका जिल्ला प्रहरीले जनाएको छ ।
आबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेकाे बिआर ०६ डीएच ८२८१ नम्बरकाे नम्बरको कार अनियन्त्रित भइ सडकदेखि २० मिटर तल खस्दा कारमा सवार ५ जना घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)