झमककुमारीको सशक्त सन्देश- सामर्थ्यवान् शरीर हुँदाहुँदै किन ज्यान फाल्नुहुन्छ ?
khabarhub.com · Thu Jul 23 04:42:46 GMT 2026

जीवनले कहिलेकाहीँ यति धेरै परीक्षा लिन्छ कि हार मान्न मन लाग्छ। तर त्यही बेला कसैको एउटा वाक्यले फेरि बाँच्ने हिम्मत दिन सक्छ। त्यही हिम्मतको नाम हुन् झमककुमारी घिमिरे। नेपालमा पछिल्ला दिनमा आत्मदाह र आत्महत्याका घटनाले समाजलाई गहिरो पीडामा डुबाइरहेका छन्। आर्थिक संकट, मानसिक तनाव, सामाजिक दबाब र भविष्यप्रतिको अन्योलले कतिपय मानिसलाई जीवन नै अन्त्य गर्ने निर्णयसम्म पुर्याइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)