प्रतिष्ठान, संस्थान, समिति, बोर्ड, कम्पनी र प्राधिकरणका कर्मचारीलाई सम्पति विवरण बुझाउन आग्रह
onlinekhabar.com · Thu Jul 23 04:43:26 GMT 2026

७ साउन, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आफू सम्बद्ध सबै प्रतिष्ठान, संस्थान, समिति, बोर्ड, कम्पनी र प्राधिकरणमा कार्यरत कर्मचारीलाई सम्पति विवरण बुझाउन आग्रह गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखाले सूचना निकालेर आर्थिक वर्ष २०८२/०८३ को सम्पत्ति विवरण बुझाउन आग्रह गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)