कम्युनिस्ट र लोकतान्त्रिक शक्तिबिचको सहकार्य नै परिवर्तनको आधार : केपी शर्मा ओली
barnanmedia.com · Thu Jul 23 04:47:45 GMT 2026

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट र लोकतान्त्रिक शक्तिको सहकार्य नै परिवर्तनको आधार हुने बताएका छन् ।
नेपालको वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्वहरू पुष्पलाल श्रेष्ठ र विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको स्मृति दिवसमा भिडियो सन्देश जारी गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)