भारतमा युवा आन्दोलनका बीच पीएम मोदीले के भने ?
nepalviews.com · Thu Jul 23 05:03:17 GMT 2026

एजेन्सी। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशका युवाको हित र उनीहरूको भविष्य सरकारको सर्वोच्च प्राथमिकता रहेको बताएका छन्। प्रधानमन्त्री मोदीले प्रश्नपत्र चुहावटमा संलग्न दोषीलाई छिटो न्याय दिलाउन सरकारले फास्ट-ट्र्याक अदालत स्थापना गर्ने निर्णय गरेको जानकारी दिएका छन्।
उनले भने, "यस सम्बन्धमा सम्बन्धित निकायलाई आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिइसकिएको छ। विद्यार्थीहरूको हित सुरक्षित गर्न सरकारले चालेका कदममध्ये यो एउटा महत्त्वपूर्ण कदम हो। युवाको भविष्यसँग खेलबाड गर्ने कुनै पनि व्यक्तिलाई छुट दिइने छैन।"
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)