सुन र चाँदीको मूल्य सामान्य बढ्यो
nepallive.com · Thu Jul 23 05:29:32 GMT 2026

काठमाडौं – नेपाली बजारमा आज सुन र चाँदीको मूल्य सामान्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर २ लाख ९१ हजार ३०० रुपैयाँ कायम भएको छ। बुधबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)