हाइटेक्स कार्पेटले ९ महिनामा गर्यो करिब एक अर्बको व्यापार
clickmandu.com · Thu Jul 23 05:33:10 GMT 2026

काठमाडौं । हाइटेक्स कार्पेटले आर्थिक वर्ष २०८२/८३ को ९ महिनाको अवधिमा करिब एक अर्ब रुपैयाँ व्यापार गरेको छ ।
कम्पनीले गत आवको ९ महिनाको अवधिमा ९३ करोड ८० लाख रुपैयाँ व्यापार गरेको हो । कम्पनीले सन् २०२५ मा १ अर्ब २ करोड ९० लाख रुपैयाँ र सन् २०२४ मा ९४ करोड ४० लाख रुपैयाँ व्यापार गरेको थियो । कम्पनीको व्यापार गत आवमा ९ प्रतिशतले वृद्धि भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)