संरक्षणमा चुनौती: दुई वर्षमा बाउन्न गैँडा गुमे, प्राकृतिक कारणले हुने मृत्यु दर उच्च
barnanmedia.com · Thu Jul 23 05:22:38 GMT 2026

चितवन|
नेपालको मुख्य पहिचान र दुर्लभ वन्यजन्तुको सूचीमा रहेको एकसिङ्गे गैँडाको संरक्षणमा ठूलो चुनौती थपिएको छ। विगत दुई वर्षको अवधिमा चितवन राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा मात्रै ५२ वटा गैँडा मरेका छन्। निकुञ्ज प्रशासनका अनुसार साउनको पहिलो सातासम्मको तथ्याङ्क हेर्दा गैँडा मर्ने क्रम अझै रोकिन सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)