मेस्सीको अनुपस्थितिमा चम्किए सुआरेज, मच्चाए तहल्का !
barnanmedia.com · Thu Jul 23 05:24:22 GMT 2026
लुइस सुआरेज चम्किएपछि एमएलएसमा इन्टर मियामीले रोमान्चक जित दर्ता गरेको छ। मियामीले सिकागो फायरविरुद्ध ३-२ गोल अन्तरको जित निकालेको हो।
खेलको १८ औं मिनेटमा आत्मघाती गोलका कारण पछि परेको इन्टर मियामीका लागि खेलको २७ औं मिनेटमा पेनाल्टी गोल गर्दै खेललाई १-१ को अवस्थामा पुर्याए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)