सुनचाँदीको मूल्य सामान्य वृद्धि
nepalsamaya.com · Thu Jul 23 05:36:36 GMT 2026

काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ। हिजो बुधबारको तुलनामा सुन तोलामा रु ३०० र चाँदी रु २५ ले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९१ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको भाउ रु चार हजार ५०५ निर्धारण भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)