जेनजी आन्दोलनका अगुवाबाट राज्यका सम्पत्तिमा विध्वंस मच्चाउने कल्पना गरेका थिएनौँ : माधव नेपाल
kendrabindu.com · Thu Jul 23 05:45:25 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले नयाँ पुस्तालाई सही संस्कार र संस्कृति दिनुपर्नेमा जोड दिएका छन् ।
४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा बोल्दै उनले ‘जेनजी आन्दोलन’ नयाँ पुस्तालाई कस्तो संस्कार र संस्कृति दिइरहेका छौँ भन्ने कुराको उदाहरण बनेको टिप्पणी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)