मधेस प्रदेशका ३४ स्थानीय तहमा करदाता सेवा विस्तार
khabarhub.com · Thu Jul 23 05:44:33 GMT 2026

जनकपुरधाम– मधेस प्रदेशका ३४ स्थानीय तहहरूमा करदाता सेवा विस्तार भएको छ । सङ्घीय सरकारले नागरिकलाई सहज, छरितो र पहुँचयोग्य सेवा प्रदान गर्ने उद्देश्यसहित अघि सारेको ‘स्थानीय तहबाटै करदाता सेवा’ अवधारणाले अब व्यावहारिक रूप लिन थालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)