काठमाडौं उपत्यकामा पाईन्छ आनाको एक लाख ४३ हजारदेखि ७६ लाखमा जग्गा
bishowkhabar.com · Thu Jul 23 05:44:41 GMT 2026

काठमाडौं -नयाँ आर्थिक वर्ष २०८३–८४ सुरू भएसँगै मालपोत कार्यालयहरूले जग्गाको नयाँ न्यूनतम मूल्य सार्वजनिक गरेको छ।
अहिले काठमाडौंमै जग्गाको सबभन्दा धेरै महॅंगो दर हुनेमा माइतीघर, सिंहदरबार पश्चिमगेट, पुतलीसडक, कृष्ण पाउरोटी, हात्तिसार, जयनेपाल, कान्तिपथ, जमल, दरबारमार्ग र कमलादी क्षेत्रमा मूलबाटोमा रहेका जग्गाहरू छन्। त्यस्तै, केशरमहल प्रवेशद्वारदेखि पश्चिम ठमेल, क्षेत्रपाटी चोक, हनुमानढोका, इन्द्रचोक, असन जमल राष्ट्रिय नाचघर र विश्वज्योति हलदेखि तीनधारा पाठशालासम्म मूलबाटोसॅंग जोडिएका जग्गा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)