पूर्वबैंकर रोशन न्यौपानेको लुम्बिनी प्यालेस रिसोर्ट ४५% निर्माण सकियो, ११ अर्बमा बन्दै, म्यारियटको व्यवस्थापन
clickmandu.com · Thu Jul 23 05:51:27 GMT 2026

काठमाडौं । लुम्बिनी पर्यटकीय करिडोरमा लुम्बिनी प्यालेस रिसोर्टले निर्माण गरिरहेको लुम्बिनी मेरियट रिसोर्ट एन्ड स्पाको ४५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । कम्पनीले १० अर्ब ९९ करोड ७० लाख रुपैयाँ लागत अनुमान गरेको रिसोर्टको हालसम्ममा ४५ प्रतिशत भौतिक कार्य र ३५ प्रतिशत आर्थिक प्रगति भएको हो ।
विगत ४ वर्षदेखि नाफामा चलिरहेको लुम्बिनी प्यालेस रिसोर्ट लिमिटेडले विश्वप्रसिद्ध होटल चेन ‘म्यारियट इन्टरनेशनल’सँगको सहकार्यमा आफ्नो सेवालाई स्तरवृद्धि गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)