‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
ratopati.com · Thu Jul 23 05:56:05 GMT 2026

काठमाडौँ । अफ्रिकामा ‘मरुभूमिको जहाज’ भनेर चिनिने ऊँट अत्यधिक गर्मी र खडेरी सहन सक्ने जनावरका रूपमा परिचित छन् । तर अहिले जलवायु परिवर्तनका कारण बढ्दो तापक्रमले यिनै ऊँटसमेत संकटमा परेका छन् ।
वैज्ञानिकहरूका अनुसार अफ्रिकाका धेरै क्षेत्रमा तापक्रम ५० डिग्री सेल्सियसभन्दा माथि पुग्न थालेपछि ऊँटमा गर्मीजन्य तनाव, रोग, उत्पादनमा गिरावट र अकास्मिक मृत्यु जस्ता जोखिम तीव्र रूपमा बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)