बाँदर र अन्य वन्यजन्तुबाट हुने क्षति न्यूनीकरणबारे मन्त्रीलाई बुझाइयो प्रतिवेदन
onlinekhabar.com · Thu Jul 23 06:01:09 GMT 2026

७ साउन, काठमाडौं । मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन सम्बन्धी गठित समिति (टास्क फोर्स) ले कृषि, वन तथा पर्यावरण मन्त्रालयमा अन्तरिम प्रतिवेदन पेस गरेको छ ।
समितिले कृषिमन्त्री गिता चौधरीलाई उक्त प्रतिवेदन बुझाएको हो । टास्क फोर्सले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि तयार पारेको अन्तरिम प्रतिवेदन पेस गर्दै बाँदरसहित अन्य वन्यजन्तुबाट हुने क्षति न्यूनीकरण, क्षतिपूर्ति प्रणाली सुधार, जनचेतना अभिवृद्धि तथा दीर्घकालीन व्यवस्थापनका विभिन्न सुझाव प्रस्तुत गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)