चार पूर्वप्रधानमन्त्री एवम् शीर्ष कम्युनिस्ट नेताहरू एउटै मञ्चमा
nepaltvonline.com · Sun Jun 28 10:09:38 GMT 2026

काठमाडौं– कम्युनिष्ट नेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित ‘नेपालका कम्युनिष्ट जननेता मदन भण्डारी विषयक विचार गोष्ठी’ मा नेपालका प्रमुख कम्युनिस्ट नेताहरू एउटै मञ्चमा देखिएका छन् ।
मदन भण्डारी फाउन्डेसनले काठमाडौंस्थित राष्ट्रिय सभागृहमा ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय विचार गोष्ठी तथा पुरस्कार वितरण कार्यक्रममा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह-संयोजक माधव कुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनालसहित वाम आन्दोलनका एउटै मञ्चमा देखिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)