डा.गोविन्द केसी आज ३ बजेदेखि अनसन बस्दै
nagariknews.nagariknetwork.com · Thu Jul 23 06:05:13 GMT 2026

चिकित्सा शिक्षा र स्वास्थ्य सुधारको माग राख्दै डा. गोविन्द केसीले बिहीबार दिउसो ३ बजेदेखि धनगढी स्थित कृष्ण मन्दिरमा २४ औँ सत्याग्रह सुरु गर्ने भएका छन्।
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएको चरम नीतिगत विचलनका विरुद्ध तथा सुशासन कायम गर्न धनगढीस्थित कृष्ण मन्दिरमा २४ औँ सत्याग्रह सुरु गर्न लागेको डा.केसीले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)