प्रधानमन्त्री निवास बाहिर प्रदर्शन गर्न पुगेका दुई महिला नियन्त्रणमा
setopati.com · Thu Jul 23 06:16:41 GMT 2026

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बाहिर विरोध प्रदर्शन गर्न पुगेका दुई जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बिनु यादव र निहारिका राजपूतलाई प्रहरीले निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)