नेदरल्यान्ड्समा नेपालले महत्वपूर्ण २ अंक गुमायो
newsofnepal.com · Thu Jul 23 06:22:35 GMT 2026
काठमाडौं ।
आईसीसी विश्वकप लिग टु मा नेपाल मंगलबार राति नमिबियासँग ८ विकेटको हार बेहोर्दै महत्वपूर्ण २ अंक गुमाएको छ । लिग टू को शीर्ष चारमा रहँदैं सीधै विश्वकपमा पुग्ने लक्ष्यमा रहेको यो हारले नेपाललाई धक्का लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)