शिक्षामन्त्री पोखरेलविरुद्ध सडकमा उत्रिए विद्यार्थी: निषेधित क्षेत्र तोड्न खोज्दा केही प्रदर्शनकारी पक्राउ
barnanmedia.com · Thu Jul 23 06:24:43 GMT 2026

काठमाडाैं । त्रिभूवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवसका अवसरमा आयोजित विशेष समारोहमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलविरुद्ध विद्यार्थीले विरोध प्रदर्शन गरेका छन् ।
विश्वविद्यालयका सहकुलपति एवं विश्वविद्यालय सभाका उपाध्यक्षसमेत रहेका मन्त्री पोखरेल कार्यक्रममा सहभागी हुन पुग्दा विद्यार्थी समूहले नाराबाजीसहित विरोध प्रदर्शन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)