आजदेखि धनगढीबाट अनसन सुरु गर्दै प्राडा गोविन्द केसी
swasthyakhabar.com · Thu Jul 23 06:30:27 GMT 2026

धनगढी- चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा. डा. गोविन्द केसीले आफ्ना ५ बुँदे माग सम्बोधन नभएको भन्दै आज साउन ७ गते देखि कैलालीको धनगढीमा पुनः आमरण अनसन (सत्याग्रह) सुरु गर्ने भएका छन्।
सरकारलाई माग पूरा गर्न दिएको साउन ५ गतेसम्मको समयसीमालाई पूर्ण रूपमा बेवास्ता गरेपछि बाध्य भएर सत्याग्रहमा बस्नुपरेको उनले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)