चीन लागे झलनाथ, सीपीसीका उच्च नेतृत्वसँग भेटघाट हुने
nepalpress.com · Thu Jul 23 06:28:30 GMT 2026

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल जनवादी गणतन्त्र चीनको मैत्रीपूर्ण निमन्त्रणामा एक साताब्यापी भ्रमणका लागि आज चीन प्रस्थान गरेका छन् ।
खनाल सिचुवान एयरलाइन्सको उडानमार्फत चीनतर्फ प्रस्थान गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)