रसुवा बाढी : सम्पर्कविहीन हुने कर्णालीका नागरिकको संख्या १८५ पुग्यो, ३१ जना सम्पर्कमा आए
ratopati.com · Thu Aug 27 11:59:13 GMT 2026

सुर्खेत । रसुवा बाढीमा सम्पर्कविहीन हुने कर्णालीका नागरिकको संख्या १८५ पुगेको छ ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार, ३१ जना सम्पर्कमा आएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)