स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्यांकर इरानी नियन्त्रणमा
khabarhub.com · Thu Jul 23 06:50:42 GMT 2026

एजेन्सी – इरानको इस्लामिक रिभोलुसन गार्ड कर्प्स (आइआरजिसी) ले तीन वटा तेल ट्यांकरहरूलाई स्ट्रेट अफ हर्मुजबाट जानबाट रोकेको उल्लेख गर्दै यीनीहरु मध्ये एउटामा विस्फोट पछि आगलागी भएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)