२ करोडको आम्दानी, १४ करोड सम्पत्ति : सुनिल पौडेल दोषी, अकुत सम्पत्तिको जालोमा अदालतको फैसला
bishowkhabar.com · Thu Jul 23 06:49:03 GMT 2026

काठमाडौं– नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल गैरकानुनी रूपमा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएका छन् ।
सार्वजनिक पदमा बसेर कमाएको वैध आम्दानी र वास्तविक सम्पत्तिबीच ठूलो अन्तर देखिएपछि अदालतले भ्रष्टाचार पुष्टि गर्दै उनलाई कुल २ वर्ष ६ महिनाको कैद सजाय सुनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)