भोटेकोशीमा बाढीको बहाव बढेपछि रसुवा, नुवाकोट र धादिङमा उच्च सतर्कता अपनाउन आग्रह
ratopati.com · Sat Aug 29 23:37:07 GMT 2026

काठमाडौँ । भोटेकोशी नदीमा बाढीको बहाव बढेको सूचना प्राप्त भएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा, नुवाकोट र धादिङका नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय, रसुवालाई उद्धृत गर्दै प्राधिकरणले आइतबार बिहान भोटेकोशी नदीमा बाढीको बहाव तीव्र रूपमा बढेको आवाज सुनिएको जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)