'बाढीको आवाज आएको छ, सतर्क रहन अपील'
setopati.com · Sat Aug 29 23:36:05 GMT 2026

रसुवाबाट फेरि भोटेकोशी नदीमा बाढीको आवाज भएपछि अन्य जिल्लाका तटीय क्षेत्रमा सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले अपील गरेको छ।
आइतबार बिहान अन्दाजी ४ बजेदेखि बाढीको बहाव बढेको आवाज सुनिएको महाशाखाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)