स्ट्रेट अफ हर्मुजबाट तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
kendrabindu.com · Thu Jul 23 06:55:17 GMT 2026

तेहरान । इरानको इस्लामिक रिभोलुसन गार्ड कर्प्स (आइआरजिसी)ले तीन वटा तेल ट्याङ्करहरूलाई स्ट्रेट अफ हर्मुजबाट नियन्त्रणमा लिएको छ ।
अमेरिकी सेनाद्वारा उक्साइएको र प्रलोभनमा परेका तीन वटा तेल ट्याङ्करहरू स्ट्रेट अफ हर्मुजको दक्षिणमा राखिएको मार्गबाट गुज्रने प्रयास गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको जनाइएको छ । इरानी मिडियाले उद्धृत गरेको विज्ञप्तिमा संयुक्त राज्य अमेरिकाले सम्झौता नमानेर धोका दिएको र इरानको सहमति बिना जलमार्ग क्रस गर्न चाहने कुनै पनि जहाजले यस्तै अवस्था भोग्नु पर्ने उल्लेख गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)